प्रेरित 18:4 - जुम्ली4 पावल पट्याइ मार्न्या दिनमै जैले पुनि सबाघरमै गैइ यहुदिहरु र ग्रिकहरुकन इसुको बार्यामै बुजाउन कोसित गद्दाछिया। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।