Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:28 - जुम्‍ली

28 क्‍यानभुन्‍या तिनुले परमेसोरको बचनबाटै इसु नै मुक्‍तिदिन्‍या ख्रिस्ट हुन् भुनि मान्ठहरुको अगाडि यहुदिहरुकन केइ पुनि बोल्‍न नस्हक्‍न्‍या गर्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:28
12 Iomraidhean Croise  

अनि भाउ युहन्‍ना बड्‌डै र आत्‍मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्‍जै तिँ उराठ ठाउँमै बस्‍या।


तब मोसाले र स्‍हबै परमेसोरका रैबार्‍याले धर्मसास्‍त्‌रमै आम्‍ना बारेमै लेख्‍या कुडाहरुको अथ्‍थ इसुले तिनुहरुकन बुजाइदिया।


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


पावलले ताँइका मान्‍ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्‍ति दिन्‍या राजा ख्रिस्‍टले दुख पाइ मन्‍नु पड्‍यो र मर्‍याबाट ज्‍युँदिनु पड्‌यो, अनि मोइले प्रचार गर्‍या इसु नै मुक्‍ति दिन्‍या ख्रिस्‍ट हुन्” भुनि धर्मसास्‍त्रबाट प्रमाण दिया।


प्रभु इसुले सिकाया जिबनको बाटोका बार्‍यामै तेइले राम्‍मरि सिक्‍या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्‍यामै सप्‍पागरि सिकाउन्‍छियो। तर पुनि तिनुले युहन्‍नाले दिन्‍या बप्‍तिस्‍मा मात्‍तै थाँ पाया छिया।


सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्‍यामै स्हुनाउन्‍या काम गर्‍या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्‍ति दिन्‍या ख्रिस्ट हुन् भुनि बुजाउन्‍या काम गर्‍या।


तब फिलिपले मुख खोल्‍योर धर्मसास्‍तरको यइ पाठबाट तेइकन इसुको बार्‍यामै राम्‍मो रैबार स्‍हुनायो।


तर साउल झनझन सक्‍तिसालि हुनै गयो र इसु नै ख्रिस्‍ट हुन् भुन्‍न्‍या प्रमान दिया हुनाले दमस्‍कसमै रन्‍या यहुदिहरुले केइ पुनि जबाक दिन स्‍हक्‍यानुन्।


Lean sinn:

Sanasan


Sanasan