Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:26 - जुम्‍ली

26 पावल सबाघरमै भेइ नमानिकन बोल्‍न लाग्‍या। जब पावलले बोल्‍या कुडा प्रिस्किला र अकिलासले स्‍हुन्‍यापछि तिनुहरुले पावलकन आम्ना घरमै ल्‍हिया, अनि तिनुकन परमेसोरले देखाया जिबनको बाटाका बार्‍यामै सप्‍पारि बुजाइदिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:26
23 Iomraidhean Croise  

स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍दछु, जोले परमेसोरको राज्‍याकन एक नानो भाउले जैथै ग्रहन गद्‌दैन, तेइ कैले पुनि ताँइ भित्‍त पैन स्‍हक्‍तैन।”


“‘मु तुमिहरुकन भुन्‍दोछु, जो स्‍हात छ तेइकन अझ भौति दिइन्‍याछ, तर जो स्‍हात नाइ, तेइस्‍हात भया पुनि तेइबाट उच्‍यडिन्‍या छ।


तब मोसाले र स्‍हबै परमेसोरका रैबार्‍याले धर्मसास्‍त्‌रमै आम्‍ना बारेमै लेख्‍या कुडाहरुको अथ्‍थ इसुले तिनुहरुकन बुजाइदिया।


तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्‍थै दिनस्‍हम्‍म बस्‍या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्‍या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्‍मका चिनारिहरु र काम गन्‍न्‍या सक्‍ति दियर तिनुहरुले बोल्‍या दयाको रैबार स्‍हाँचो हो भुनि देखाइ दिया।


तेइपछि पावल मथ्‍थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्‍या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्‍या उनुसारले किंक्रिया सहरमै आम्नो कप्‍पाल खौर्‍या।


प्रभु इसुले सिकाया जिबनको बाटोका बार्‍यामै तेइले राम्‍मरि सिक्‍या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्‍यामै सप्‍पागरि सिकाउन्‍छियो। तर पुनि तिनुले युहन्‍नाले दिन्‍या बप्‍तिस्‍मा मात्‍तै थाँ पाया छिया।


पावल सबाघरमै जाँदै तिन मुइनास्हम्‍म भेइ नमानि परमेसोरको राज्‍याको बार्‍यामै राम्‍मरि बुजुन भुनि मान्‍ठहरुकन सिकाया।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


तब नपुंसकले भुन्‍यो, “कोइले नभुनिकन मु क्‍यागरि बुइन स्‍हक्‍छु र?” अनि तेइले फिलिपकन आपुस्‍हातै रथमै बैन बिन्‍ति गर्‍यो।


Lean sinn:

Sanasan


Sanasan