24 अलेक्जेन्ड्रिया भुन्न्या ठौरमै अपोल्लोस भुन्न्या एक जुना यहुदि एफिससमै आयो। तेइ परमेसोरको बचन जान्न्या बुझ्न्या र सप्पारि कुडा गन्न स्हक्न्या मान्ठ छियो।
इसुले तिनुहरुकन स्होद्या, “क्या कुडा?” तिनुहरुले जबाप दिया, “नासरतका इसुका बारेमै भया कुडा। तिँ एक जुन परमेसोरका रैबार्या छिया, अनि परमेसोर र स्हबै मान्ठहरुका अगेडि तिँ काम र बचनमै सक्तिसालि छिया।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
क्यानभुन्या तिनुले परमेसोरको बचनबाटै इसु नै मुक्तिदिन्या ख्रिस्ट हुन् भुनि मान्ठहरुको अगाडि यहुदिहरुकन केइ पुनि बोल्न नस्हक्न्या गर्या।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
ताँइ अलेक्जेन्ड्रिया सहरबाट इटालिया देसमै जान्या एक पानिझाँज फेला पाडेर कप्तानले हामिकन तेइमै चडाइदिया।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।
तेइपछि मोसाकन मिस्रिहरुका स्हबै ग्यान र सिच्छ्या सिकाया, मोसा आम्नो बोलिचालि र काममै सक्तिसालि भया।
वकिल जेनास र अपोल्लोसकन बाटोमै केइ स्हारोगारो नहोस् भुनि स्हबै चाँजोबाँजो मिलाइदिया।