23 पावल ताँइ एक दुइ दिनस्हम्म बस्या। तेइपछि पावल गलातिया र फ्रिगियाको स्हबै ठौरमै जाँनै बिसासिहरुकन बिसासमै भरिला पाड्दै अक्को ठौरमै गया।
अनि मोइले पैलैदेखि ध्यान दियर स्हबै कुडा खोजि गर्याछु, र यि कुडा धारैलाइ तुम्मो निम्ति लेख्न मुन लाग्यो।
तर मोइले तुम्मो बिसास कमजोर नहोस् भुनि तुम्मो निम्ति प्रार्थना गर्या, र फेरि तुमि मोइति फर्क्यापछि तुम्मा भाइहरुकन बिसासमै भरिला गराउ।”
अनि सोर्गबाट एक सोर्गका रैबार्या आयार इसुकन तागत दिया।
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।
पावल र सिलास झ्यालखानबाट निस्क्यापछि लिडियाको घरमै गया, र ताँइ प्रभुकन बिसास गन्न्या दाजुभाइस्हात भेटगाट गर्या र तिनुहरुकन आँट दिइ छुट्या।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं।
यइबिअ एकअक्काकन यि बचनहरुले हौसला देउ।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।