22 पावल कैसरियामै पुग्यार यरुसलेममै गैइ मन्डलिका मान्ठहरुस्हात भेटगाट गर्या। तेइपछि पावल एन्टिओखिया सहरमै फर्क्या।
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
पर्स्हिपल्ट तिनुहरु कैसरिया पुग्या कर्नेलियसले आम्ना इस्टमित्तहरुकन घोइरायर जुम्मा गरि पत्तुरुसको बाटो हेरिरया छिया।
तेइबेला कैसरियाबाट मुकन डाक्न आया तिनजुन मान्ठहरु मु बस्या घरमै आया।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
तेइपछि चार जुना दाजुभाइ यरुसलेमबाट एन्टिओखिया सहरमै गया। तिनुहरुले ताँइ मन्डलिका स्हबै मान्ठहरुकन जुम्मा गर्या र तेइ चिठिक दिया।
पावल र बारनाबास मान्ठहरुकन प्रभुको बचनबाट सिकाउँदै अरु मथ्थै जुना स्हात एन्टिओखियामै बस्या।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।