Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:21 - जुम्‍ली

21 तिनुहरुस्हात छुट्‌टिन्या बेला पावलले यइथो भुन्‍या, “परमेसोरको इच्छा भयो भुन्‍या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:21
28 Iomraidhean Croise  

तिनुहरु स्‍हात छुट्‌टियापछि इसु डाँडामै प्रार्थना गन्‍न गया।


अक्‍काले पुनि भुन्‍यो, “प्रभु, मु तुम्‍मो पछि लाग्‍न्‍याछु, तर पैला मेरा घरमै भया झान स्‍हात बिदा हुन देउ।”


तिँ मुख्‍य कुडा यिँ हुन्, तुमिहरुले देउताकन बलि चडाया खान्‍या कुडा नखानु, रगत नपिनु, अनि घाँटि निमुठि मार्‍या पसुको सेकार नखानु र बेबिचार नगन्‍नु, यिँ कुडाहरु मान्‍यौ भुन्‍या तुमिहरुको राम्‍मो हुन्‍याछ। अनि हामिले भुन्‍न्‍या कुडा यिँ हुन् अब बिदा हुन्‍छौ जदेउ।”


तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।


तब तिनुहरुले पावलकन एक दुइ दिन हामिस्हात बस भुनि बिन्‍ति गर्‍या। तर पावलले मान्‍यानुन्।


अलेक्‍जेन्‍ड्रिया भुन्‍न्‍या ठौरमै अपोल्‍लोस भुन्‍न्‍या एक जुना यहुदि एफिससमै आयो। तेइ परमेसोरको बचन जान्‍न्‍या बुझ्‍न्‍या र सप्‍पारि कुडा गन्‍न स्हक्न्‍या मान्‍ठ छियो।


अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।


यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।


यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्‍या मुन गर्‍या। तिनुले भुन्‍या, “ताँइ पुग्‍यापछि मु रोम सहरमै जानै पड्‌छ।”


एसियामै सुमय बिताउन्‍या मुन नगर्‍या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्‍या निदो गर्‍या। स्हक्‍यास्हम्‍म पेन्‍तिकोसको दिन यरुसलेममै पुग्‍नुपड्‍छ भुनि पावल आत्‍तिया छिया।


हामिले पावलकन फकाउन नस्हक्यापछि, “प्रभुको इच्छा पुरा होस्‌” भुनि हामि चुप्प लाग्यौँ।


क्‍यानभुन्‍या यइ भुन्‍दा अगाडि तिँ मान्‍ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्‍न्‍या मान्‍ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्‍दिर भित्‍त ल्याया होला भुनि तिनुहरुले स्हुच्‍याछिया।


Lean sinn:

Sanasan


Sanasan