20 तब तिनुहरुले पावलकन एक दुइ दिन हामिस्हात बस भुनि बिन्ति गर्या। तर पावलले मान्यानुन्।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।