Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:19 - जुम्‍ली

19 तिनुहरु एफिससमै पुग्‍यापछि, पावलले प्रिस्‍किला र अकिलासकन ताँइ छोडि, आपु मात्‍तै सबाघरमै पस्‍यार यहुदिहरुस्हात खल गन्‍न लाग्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:19
21 Iomraidhean Croise  

तब तिनुहरुले पावलकन एक दुइ दिन हामिस्हात बस भुनि बिन्‍ति गर्‍या। तर पावलले मान्‍यानुन्।


तिनुहरुस्हात छुट्‌टिन्या बेला पावलले यइथो भुन्‍या, “परमेसोरको इच्छा भयो भुन्‍या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।


अलेक्‍जेन्‍ड्रिया भुन्‍न्‍या ठौरमै अपोल्‍लोस भुन्‍न्‍या एक जुना यहुदि एफिससमै आयो। तेइ परमेसोरको बचन जान्‍न्‍या बुझ्‍न्‍या र सप्‍पारि कुडा गन्‍न स्हक्न्‍या मान्‍ठ छियो।


पावल पट्‌याइ मार्‌न्‍या दिनमै जैले पुनि सबाघरमै गैइ यहुदिहरु र ग्रिकहरुकन इसुको बार्‍यामै बुजाउन कोसित गद्‍दाछिया।


अपोल्‍लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्‍त भित्‍तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्‍या।


यि कुडा एफिससमै बैन्‍या यहुदि र अरु मान्‍ठहरुमै फिजियो। र तिनुहरु स्हबै जुनाले भेइ मान्‍या, र प्रभु इसुको नाउँमै गुनगान गर्‍या।


तर यइ पावलले क्‍या भुन्‍दैछ तुमिहरुले देख्या र स्हुन्‍या पुनि छौ। मान्ठहरुको हातले स्‍हज्‍या देउताको मुत्‍तिहरु त देउता नै होइनुन् भुन्‍दैछ। तेइले एफिसस र एसियाको ठौरमै बैन्‍या प्रया जैथो मान्‍ठहरुकन आम्‍नो कुडा सिकायर उस्‍काउँदैछ।


यइ कुडा स्हुन्‍यार तिनुहरु माइमरि झोकायार, “एफिसिहरुको आर्तेमिस देउता नै स्हबै भुन्‍दा ठुलो हो।” भुनि कोक्‍काउन लाग्‍या।


तेइपछि सहरका हाकिमले मान्ठहरुकन सान्त पाडिस्हक्‍यापछि भुन्‍या, “एफिससका मान्ठौ, ठुलो आर्तेमिसको मुन्‍दिर र सरगबाट छत्‍तिया यइखो मुत्‍तिको हेरालो एफिसस सहर हो भुन्‍न्‍या कुडा स्‍हबैकन थाँ छ।


एसियामै सुमय बिताउन्‍या मुन नगर्‍या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्‍या निदो गर्‍या। स्हक्‍यास्हम्‍म पेन्‍तिकोसको दिन यरुसलेममै पुग्‍नुपड्‍छ भुनि पावल आत्‍तिया छिया।


मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्‍डलिका अगुवाहरुकन घोइराउन मान्‍ठ पठाया।


क्‍यानभुन्‍या यइ भुन्‍दा अगाडि तिँ मान्‍ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्‍न्‍या मान्‍ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्‍दिर भित्‍त ल्याया होला भुनि तिनुहरुले स्हुच्‍याछिया।


मु माकेडोनिया सहरमै जान्‍या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्‍ति गर्‍याछियाँ र झुटो सिछ्‌या सिकाउन्‍याहरुकन तेइथो सिछ्‌या नसिकाउ भुनि स्‍हारो आग्‍या दिनु।


प्रभु फेरि आउन्‍या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्‍या कुडा तुमिकन राम्‍मरि थाँ छ।


तर तुखिकसकन मोइले एफिसस सहरमै पठायाछु।


Lean sinn:

Sanasan


Sanasan