प्रेरित 18:18 - जुम्ली18 तेइपछि पावल मथ्थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्या उनुसारले किंक्रिया सहरमै आम्नो कप्पाल खौर्या। Faic an caibideil |