Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:17 - जुम्‍ली

17 तब तिनुहरु स्हबैले सबाघरका सासन गन्‍न्‍या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्‍या। तर गलियोनले तेइ कुडाको केइ मत्‍लब गर्‍योन।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:17
7 Iomraidhean Croise  

अनि सबाघरको सासकहरु मद्‍दि याइरस नाउँ गर्‍या एकजुना इसुति आयो, र उनुकन देख्‍योर गोडामै घोप्‍ट्‍या पर्‍यो।


अनि तिनुहरुले मर्‍याबाट ज्‍युँदिन्‍या बार्‍यामै स्‍हुन्‍यार कोइ कोइले पावलकन खिसि गर्‍या। तर अरुहरुले भुन्‍या, “तुमिले भुन्‍या यइ कुडाका बार्‍यामै हामिकन फेरि स्‍हुन्‍न्‍या मुन छ।”


सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्‍या, र कोरिन्थिका एतिका मान्‍ठहरुले पुनि पावलको बचन स्हुन्‍यार प्रभुमै बिसास गर्‍या, र बप्‍तिस्‍मा ल्‍हिया।


Lean sinn:

Sanasan


Sanasan