Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:15 - जुम्‍ली

15 तर यइ त तुमिहरुले सिकाउन्‍या कुडाहरु, नाउँहरु र तुमिहरुकै अइनका बार्‍यामै रैछ। यइ तुमिहरु आपैले मिलाउ मु यइ कुडाको निसाप गद्‍दैन।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:15
13 Iomraidhean Croise  

तिनुहरुले यइथो भुन्‍या, “यइ मान्‍ठले हाम्‍मो अइनस्‍हात नमिल्‍ल्‍या किसिमले परमेसोरको आराधना गन्‍न मान्ठहरुकन उस्‍काउँदैछ।”


तिनुहरुले यइ मान्‍ठकन तिनुहरुकै धार्मिक अइनका बार्‍यामै दोस लाया रैछुन्। तर यइ मान्‍ठकन मार्न्‍या लायकको र झ्‍यालखानामै थुन्‍नु पड्‌न्‍या दोस मोइले केइ पुनि पाइन।


यति मु अपरादि हुँ, र मोइले मारि पाउन्‍या लायकको काम गर्‍याछु भुन्‍या मु मन्‍न तयार छु। तर यति यहुदिहरुले मुकन लाया आरोप स्‍हाँचो हैन भुन्‍या मुकन यिनुहरुका हातमै कोइले पुनि स्‍हुम्‍पन स्‍हक्‍तैन। मु रोमि म्‍हाँराजाकनै निसाप गद्‍देउ भुनि बिन्‍ति गद्‌छु।”


तर तिनुहरुको खल आम्‍नै धर्म र मरिस्‍हक्‍या इसुका बार्‍यामै रैछ। इसुकन पावलले अँजै ज्‍युँदा छुन् भुनि जिद्‌दि गद्‍दा छिया।


यहुदिहरुको चालचलन र खलका बार्‍यामै तुमिकन राम्‍मरि थाँ भया हुनाले, मु बिन्‍ति गद्‌दछु मेरा कुडा धिर गरिकन स्‍हुनिदेउ।


र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।


तेइ घमन्‍डले फुल्‍या हुन्‍छ, र केइ पुनि जान्‍या हुनैन। तेइले बिनाकामका बिसयमै राडो पाड्‌न्‍या, र सब्‍द सब्‍दको अथ्‍थको कुडामै निउ खोइदोछ। यि कुडाहरुले खोइरा पैन्‍या, राडो पाड्‌न्‍या, निच्‍यौन्‍या र अराम्‍मो संकाहरु हुन्‍या काम गद्‌दाछुन्।


तर मुर्ख र लग नलाग्‍या कुडाहरुबाट परै रौ। तुमिकन थाँ छदैछ यइथा कुडाहरुले राडो ल्‍याउन्‍छ।


तर मुर्ख कुडा, बोबाजियाका कैले नस्‍हकिन्‍या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्‍यामै राडो झकडाहरुबाट परै बस क्‍यानकि ति बेकामका र तस्‍हैका हुन्‍छुन्।


Lean sinn:

Sanasan


Sanasan