14 जब पावल बोल्लै लाग्या छिया, तब गलियोनले यहुदिहरुकन भुन्या, “यहुदिहरु हौं, यइ मान्ठले गर्या काम स्हाँच्चि नै नराम्मो र ठुलो अपराद गर्या भया मोइले तुमिहरुका कुडा मान्नै पड्न्या छियो।
यति मु अपरादि हुँ, र मोइले मारि पाउन्या लायकको काम गर्याछु भुन्या मु मन्न तयार छु। तर यति यहुदिहरुले मुकन लाया आरोप स्हाँचो हैन भुन्या मुकन यिनुहरुका हातमै कोइले पुनि स्हुम्पन स्हक्तैन। मु रोमि म्हाँराजाकनै निसाप गद्देउ भुनि बिन्ति गद्छु।”
तर यइको बार्यामै मोइले मेरा राजाकन लेख्न्या मुख्य कुडा केइनाइ। यइबिअ मोइले यइकन तुमिहरुका अगाडि, र खास गरेर, हे राजा अग्रिपास, तुम्मो अगाडि ल्यायाछु। र हामिले यइको जाँच गर्यापछि सायद मोइले केइ लेख्न्या कुडा पाउन्याछु।