Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 18:13 - जुम्‍ली

13 तिनुहरुले यइथो भुन्‍या, “यइ मान्‍ठले हाम्‍मो अइनस्‍हात नमिल्‍ल्‍या किसिमले परमेसोरको आराधना गन्‍न मान्ठहरुकन उस्‍काउँदैछ।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 18:13
7 Iomraidhean Croise  

तर यइ त तुमिहरुले सिकाउन्‍या कुडाहरु, नाउँहरु र तुमिहरुकै अइनका बार्‍यामै रैछ। यइ तुमिहरु आपैले मिलाउ मु यइ कुडाको निसाप गद्‍दैन।”


पावल पट्‌याइ मार्‌न्‍या दिनमै जैले पुनि सबाघरमै गैइ यहुदिहरु र ग्रिकहरुकन इसुको बार्‍यामै बुजाउन कोसित गद्‍दाछिया।


तिनुहरु यइथो भुन्‍दै कोक्‍काउन लाग्‍या, “इस्राएलका मान्‍ठहरु हौ, हामिकन सयोग गर! क्‍यानभुन्‍या जाँकै हाम्‍मा जातिका मान्ठहरुकन, हाम्‍मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्‍या मान्‍ठ यइ हो। यति मात्‍तै हैन, यइले अरुजातिका मान्‍ठहरुकन पुनि मुन्‍दिर भित्‍त पसाल्‍यार यइ चोखो ठौरकन घिन लाग्‍दो पारिदियाछ।”


अनि पावलले तिनुहरुकन भुन्‍या, “मोइले न यहुदि धर्मसास्‍त्रको बिरोदमै, न मुन्‍दिरको बिरोदमै, न त रोमि म्‍हाँराजाको बिरुद्‌दमै केइ नराम्‍मा काम गर्‍याछु।”


अनि तिनुहरुले स्‍तिफनसका बार्‍यामै झुटा स्‍हाँचि दिन्‍याहरुले यइथो भुन्‍या, “यइ मान्‍ठले जैलेपुनि पबित्‍त मुन्‍दिर र मोसाले दिया अइनको बिरोद गद्‌दोछ।


Lean sinn:

Sanasan


Sanasan