9 अनि हाकिमहरुले यासोन र तिनुस्हात भया मान्ठहरुस्हात धरौटि ल्हिइ छोडिदिया।
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
यइ कुडा स्हुन्यार सहरका मान्ठहरु र हाकिमहरु आत्तिया।