8 यइ कुडा स्हुन्यार सहरका मान्ठहरु र हाकिमहरु आत्तिया।
“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्न्याहरु र हाकिमहरुका अगेडि ल्याउन्छुन्, तब तुमिहरुले क्यारि र क्या जबाक दिन्या, या क्या भुन्नुपर्न्या हो, झर्को नमान,
यासोनले तिनुहरुकन आम्ना घर राख्याछुन्। तिनुहरुले इसु भुन्न्या अक्कै राजा छुन् भुनि रोमि म्हाँराजाको बिरुद्दमै यिँ कामहरु गद्दाछुन्।”
अनि हाकिमहरुले यासोन र तिनुस्हात भया मान्ठहरुस्हात धरौटि ल्हिइ छोडिदिया।