7 यासोनले तिनुहरुकन आम्ना घर राख्याछुन्। तिनुहरुले इसु भुन्न्या अक्कै राजा छुन् भुनि रोमि म्हाँराजाको बिरुद्दमै यिँ कामहरु गद्दाछुन्।”
इसु र उनुका चेलाहरु जाँदैछिया, इसु कोइ एक गाउँमै पस्या, र मार्था नाउँ भयाइ एक स्हैनिले उनुकन आम्ना घरमै घोइराइन्।
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
यिनुहरुले यइथा रितिथिति सिकाउन्छुन्, तिँ हामि रोमिहरुले मान्नु ठिक नाइ।”
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
यइ कुडा स्हुन्यार सहरका मान्ठहरु र हाकिमहरु आत्तिया।