प्रेरित 17:4 - जुम्ली4 पावलको यइ कुडा स्हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्या र तेइथैगरि परमेसोरकन पुज्न्या मथ्थै ग्रिकहरु र मथ्थै नाउँ चलेइ स्हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्हात हँड्या। Faic an caibideil |
तिनुहरु यइथो भुन्दै कोक्काउन लाग्या, “इस्राएलका मान्ठहरु हौ, हामिकन सयोग गर! क्यानभुन्या जाँकै हाम्मा जातिका मान्ठहरुकन, हाम्मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्या मान्ठ यइ हो। यति मात्तै हैन, यइले अरुजातिका मान्ठहरुकन पुनि मुन्दिर भित्त पसाल्यार यइ चोखो ठौरकन घिन लाग्दो पारिदियाछ।”