34 अनि नाप्नापा मान्ठहरुले प्रभुमै बिसास गर्या र पावलस्हात गया। तिनुहरुमद्दि अरियोपागस भुन्न्या सबाका डियनुसियस, दामारिस नाउँ भयाइ स्हैनि र अरु पुनि छिया।
यइ कुडा अरु जातिहरुले स्हुन्यार खुसि भया र परमेसोरको गुणगान गर्या। अनि अजम्बरिको जिबनको निम्ति अगाडिबाटै छान्या जातिले बिसास गर्या।
तेइबिअ तिनुहरुले पावलकन अरियोपागस भुन्न्या सबामै ल्हियार स्होद्या, “तुमिले स्हुनाया यइ नौलो सिच्छ्या क्या हो, हामिकन भुन।
तेइबिअ पावलले अरियोपागस भुन्न्या सबाको अगाडि ढुक्यर भुन्या, “एथेन्सका मान्ठौ, तुमिहरु स्हबै कुडामै जात्ति धर्मि रैछौं भुन्न्या मोइले थाँ पाया।
तेइपछि पावल तिनुहरुबाट गया।
पावलको यइ कुडा स्हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्या र तेइथैगरि परमेसोरकन पुज्न्या मथ्थै ग्रिकहरु र मथ्थै नाउँ चलेइ स्हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्हात हँड्या।