32 अनि तिनुहरुले मर्याबाट ज्युँदिन्या बार्यामै स्हुन्यार कोइ कोइले पावलकन खिसि गर्या। तर अरुहरुले भुन्या, “तुमिले भुन्या यइ कुडाका बार्यामै हामिकन फेरि स्हुन्न्या मुन छ।”
तर तिनुहरु स्हबैले नखरा गन्न लाग्या। पैलो एकाले भुन्यो, ‘मुइले एक खेत किन्याछु, तेइ हेन्न जानुछ। तेबिअ मुकन माफ गद्देउ भत्याडमै आउन स्हक्तैन।’
अनि इसुकन हेन्न बस्या मान्ठहरुले उनुकन खिसि गद्दै कुट्या,
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।
सिपाइहरुले पुनि आयर चुकिलो अंगुरको जाँड दिइ यइथो भुनि खिसि गर्या,
‘या गिल्ला गन्न्या हौं, हेर र अचुम्म मान! अनि नास भैजाउ, क्यानभुन्या तुमिहरुका सुमयमै एक काम गन्न्याछु, तेइ कामको बार्यामै कोइले तुमिहरुकन बयान गर्या पुनि तुमिहरुले कैलेइ बिसास गन्न्यानाइ।’”
अनि इपिक्युरि र स्तोइकि दलका गुरुहरुले पावलस्हात खल गर्या। तिनुहरुमद्दि कोइ कोइले भुन्या, “यइ बक्बकेले क्या भुन्दोछ?” अरुहरुले पुनि भुन्या, “यइले त अरु नौला देउताको कुडा गद्दैछ!” क्यानभुन्या पावलले इसु मर्याबाट ज्युँदिया भुन्न्या कुडाको बार्यामै स्हुनाया छिया।
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”
तेइपछि पावल तिनुहरुबाट गया।
तर अरुहरुले हाँसो गर्यार भुन्या, “तिनुहरु नौलो जाँडले मात्तिया हुन्।”
अनि परमेसोरको धार्मिक आग्याहरु मान्यर काम गन्नु पड्छ, आम्नो मुनकन निर्धक्क गन्नु पड्छ र परमेसोरले निसाप गन्न्या दिन आउन्याछ भुन्या कुडा पावलले भुन्दा फेलिक्स आत्तिया, र यइथो भुन्या, “अइले जाउपुडा, मौका पड्यो भुन्या मु तुमिकन फेरि घोइर्याउँला।”
तर तिनुहरुको खल आम्नै धर्म र मरिस्हक्या इसुका बार्यामै रैछ। इसुकन पावलले अँजै ज्युँदा छुन् भुनि जिद्दि गद्दा छिया।
परमेसोरले मर्याहरुकन ज्युँदो गद्दाछुन् भुन्न्या कुडा क्यान तुमिहरु कैकनै बिसास लाग्योन?