Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 17:30 - जुम्‍ली

30 यइबिअ अगाडि थाँ नपाइकन गर्‍या पाप परमेसोरले मतलब गद्‍दैनुन्। तर अब परमेसोरले स्‍हबै मान्‍ठहरुकन आम्‍ना पाप छोडि पछ्‍ताप गर भुनि आग्‍या दियाछुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 17:30
26 Iomraidhean Croise  

अनि इसुले भुन्‍या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्‍या नेइति आयाछ। पच्‍छताप गर, र राम्‍मो रैबारकन बिसास गर।”


तब चेलाहरु गयार मान्‍ठहरुले पछ्‍ताप गरुन् भुनि प्रचार गर्‍या।


तेसो होइन तर मु तुमिहरुकन भुन्‍छु, तुमिहरुले पुनि पछ्‍ताप गर्‍यानौ भुन्‍या, तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।”


मु तुमिहरुकन भुन्‍दछु, यइथैगरि पछ्‍ताप गन्‍या एक जुन पापिका निम्‍ति परमेसोरका सोर्गका रैबार्‍याहरु आनन्‍दित हुन्‍याछुन।”


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


यिँ कुडा स्‍हुन्‍यापछि प्रभुमै बिसास गन्‍न्‍या यहुदि दाजुभाइहरु छुपुक्‍क लाग्‍या र परमेसोरले आपुति फर्कुन्‍या र बाँच्‍न्‍या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्‍दै परमेसोरको महिमा गर्‍या।


पैलाका मान्‍ठहरुकन त परमेसोरले आम्‍नै रितिउन्‍सार चल्‍न दिया छिया।


क्‍यानकि मु घुमघाम गद्‍दै जाँदा तुमिहरुको पुजा गन्‍न्‍या ठौरहरु देख्‍याँ। मोइले बेदिमै पुनि यइथो देख्‍याँ, ‘नरया देउताको निम्‍ति’ भुनि लेख्‍या रैछ। यइबिअ तुमिहरुले नरइकन पुज्‍या परमेसोरको बार्‍यामै मोइले भुन्‍नैछु।


यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan