27 मान्ठहरुले परमेसोरकन खोजुन् र उनु को हुन् भुनि खोजेर फेला पाड्न स्हकुन् भुनि तिनुले यइथो गर्या हुन्। तर पुनि परमेसोर हामि स्हबैबाट टाडा नाइ।
तापुनि परमेसोरले कैले पुनि भलो गन्न्या काम गन्न छोड्यानाइ, क्यानभुन्या परमेसोरले सरगबाट मेग बर्साइ ठिकै बेलामै अन्न फलाइ दिन्छुन् र स्हबैकन पुग्न्यागरि खान्या कुडा दिइ हाम्मो हिर्दया आनन्दले भरिदियाछुन्। यइगरि परमेसोरले गर्या स्हबै कामले उनुको स्हाँचि दिन्छ।”
तेइबिअ अरु जातिका मान्ठहरुले परमप्रभुकन खोइन स्हकुन्। अनि अरुजातिका मान्ठहरुकन मोइले आम्नै हुन घोइराया छु।