26 परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया।
तापुनि परमेसोरले कैले पुनि भलो गन्न्या काम गन्न छोड्यानाइ, क्यानभुन्या परमेसोरले सरगबाट मेग बर्साइ ठिकै बेलामै अन्न फलाइ दिन्छुन् र स्हबैकन पुग्न्यागरि खान्या कुडा दिइ हाम्मो हिर्दया आनन्दले भरिदियाछुन्। यइगरि परमेसोरले गर्या स्हबै कामले उनुको स्हाँचि दिन्छ।”
यइ कुडा परमप्रभुले मथ्थै बर्स्ह पैलै देखि मान्ठहरुकन भुन्या छिया।’”