25 अनि परमेसोरकन मान्ठहरुको हातबाट चडाया चिजहरुको खाँचो पड्डैन्। बतु उनुले स्हबै मान्ठहरुकन जिबन, स्हास र स्हबै चिज दिन्छुन्।
तापुनि परमेसोरले कैले पुनि भलो गन्न्या काम गन्न छोड्यानाइ, क्यानभुन्या परमेसोरले सरगबाट मेग बर्साइ ठिकै बेलामै अन्न फलाइ दिन्छुन् र स्हबैकन पुग्न्यागरि खान्या कुडा दिइ हाम्मो हिर्दया आनन्दले भरिदियाछुन्। यइगरि परमेसोरले गर्या स्हबै कामले उनुको स्हाँचि दिन्छ।”
क्यानभुन्या कोइले यइथो भुन्याछ, “‘हामि उनुमै ज्युँदाछौं, र ओडापुडा हँड्छौं, अनि हाम्मो अस्तित्तो उनुमै छ।’ अनि तुमिहरुका आम्नै कबिता लेख्न्न्याले पुनि यइथो भुन्याछुन्, ‘स्हाँच्चि हामि उनुकै स्हुन्तान हौं।’”
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।