24 परमेसोरले यइ सुन्सार र नेइ भया स्हबै चिज बुनाया। तिँ नै सोर्ग र धत्तिका मालिक भया हुनाले हातले स्हज्या मुन्दिरमै बैथैनुन्।
तेइबेला इसु पबित्त आत्माले आनन्द भइकन भुन्या, “हे बाबा, सोर्ग र धत्तिका परमप्रभु, मु तुमिकन धन्यबाद दिन्छु क्यानभुन्या तुमिले यिँ कुडा बुद्दिमान् र टाठा बाठाहरुदेखि लुकाइ राख्या कुडा भाउहरु जैथाकन बुजाइदियौ! क्यानभुन्या, बाबा तुमिकन यइ राम्मो लाग्यो।
“या दाजुभाइहरु हौं, तुमिहरु क्यान यइथो काम गद्दाछौं? हामि पुनि तुमिहरु जैथै सुख दुख गन्न्या मान्ठ हौं, हामि तुमिहरुकन परमेसोरले दिया रैबार स्हुनाउन आया हौं। यइथो नराम्मो काम छोडि सोर्ग र धत्ति, अनि ताँइ भया स्हबै चिज बुनाउन्या ज्युँदा परमेसोरकन मान्नु पड्छ।
जब तिनुहरुले यइ स्हुन्या, तब तिनुहरु एकै मुनका भैइ परमेसोरतिर आम्नो डाको गाडि भुन्या, “हे सर्बसक्तिमान प्रभु, तुमिले सोर्ग, धत्ति, समुन्द्र र ताँइमै भया स्हबै चिज बुनायौं।
“तर मान्ठले बुनाया घरहरुमै परमेसोर बैथैनुन्, जस्हरि परमेसोरका रैबार्याहरुले भुन्याछुन्,