22 तेइबिअ पावलले अरियोपागस भुन्न्या सबाको अगाडि ढुक्यर भुन्या, “एथेन्सका मान्ठौ, तुमिहरु स्हबै कुडामै जात्ति धर्मि रैछौं भुन्न्या मोइले थाँ पाया।
अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
तेइबिअ तिनुहरुले पावलकन अरियोपागस भुन्न्या सबामै ल्हियार स्होद्या, “तुमिले स्हुनाया यइ नौलो सिच्छ्या क्या हो, हामिकन भुन।
अनि नाप्नापा मान्ठहरुले प्रभुमै बिसास गर्या र पावलस्हात गया। तिनुहरुमद्दि अरियोपागस भुन्न्या सबाका डियनुसियस, दामारिस नाउँ भयाइ स्हैनि र अरु पुनि छिया।
तेइपछि सहरका हाकिमले मान्ठहरुकन सान्त पाडिस्हक्यापछि भुन्या, “एफिससका मान्ठौ, ठुलो आर्तेमिसको मुन्दिर र सरगबाट छत्तिया यइखो मुत्तिको हेरालो एफिसस सहर हो भुन्न्या कुडा स्हबैकन थाँ छ।
तर तिनुहरुको खल आम्नै धर्म र मरिस्हक्या इसुका बार्यामै रैछ। इसुकन पावलले अँजै ज्युँदा छुन् भुनि जिद्दि गद्दा छिया।