21 अनि स्हबै एथेन्सका मान्ठहरु र ताँइ बैन्या बिदेसिहरुले अरु कुडामै भुन्दा नौला नौला कुडा भुन्न्या र स्हुन्न्या गरि दिन काट्टाछिया।
अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
क्यानकि तुमिले हामिकन अनौटा कुडा स्हुनाउँदैछौ। यइ कुडा कइथो हो तेइ हामिकन बुजाइदेउ।”
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।