20 क्यानकि तुमिले हामिकन अनौटा कुडा स्हुनाउँदैछौ। यइ कुडा कइथो हो तेइ हामिकन बुजाइदेउ।”
अनि तिनुहरुले तेइ कुडा आम्ना मुनमै राख्या, तर मर्याबाट फेरि ज्युँदिनु भुन्याको क्या हो भुनि आपु आपु कुडाकानि गन्न लाग्या।
जब पत्तुरुस आपैले देख्या यइ दर्सनको अथ्थ क्या होला भुनि अलमलि रया छिया, तेइबेला कर्नेलियसले पठाया मान्ठहरु सिमोनको घर खोइदै धेलाति ढुक्या।
तेइबिअ तिनुहरुले पावलकन अरियोपागस भुन्न्या सबामै ल्हियार स्होद्या, “तुमिले स्हुनाया यइ नौलो सिच्छ्या क्या हो, हामिकन भुन।
अनि स्हबै एथेन्सका मान्ठहरु र ताँइ बैन्या बिदेसिहरुले अरु कुडामै भुन्दा नौला नौला कुडा भुन्न्या र स्हुन्न्या गरि दिन काट्टाछिया।
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”