प्रेरित 17:2 - जुम्ली2 अनि आम्नो आदत उन्सार पावल सबाघर भित्त गया, र तिन हप्तास्हुम्म पट्याइ मान्न्या दिनहरुमै धर्मसास्तरमै लेखिया कुडाहरुको बार्यामै तिनुहरुस्हात खल गरिरया। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।