प्रेरित 17:18 - जुम्ली18 अनि इपिक्युरि र स्तोइकि दलका गुरुहरुले पावलस्हात खल गर्या। तिनुहरुमद्दि कोइ कोइले भुन्या, “यइ बक्बकेले क्या भुन्दोछ?” अरुहरुले पुनि भुन्या, “यइले त अरु नौला देउताको कुडा गद्दैछ!” क्यानभुन्या पावलले इसु मर्याबाट ज्युँदिया भुन्न्या कुडाको बार्यामै स्हुनाया छिया। Faic an caibideil |