17 तेइबिअ पावल यहुदिहरुको सबाघरमै गैइ परमेसोरकन मान्या मान्ठहरु, यहुदिहरु अनि बजारमै भेटिन्या मान्ठहरुस्हात दिनदिनै खल गद्दाछिया।
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
यइबिअ ज्या तुमिहरुले उद्यारोमै भुन्याछौ, तेइ उजिलाउनि स्हुनिन्याछ। घरभित्त कान्याखुसि गर्या कुडा थारामाथिबाट स्हबैले स्हुन्यागरि भुनिन्याछ।”
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
यइ स्हुनिकन पावल उठ्यार हातले स्हान गरि भुन्या, “या इस्राएलि दाजुभाइ र परमेसोरको भेइ मान्न्या मान्ठौ स्हुन,
बैठेक स्हकियापछि मथ्थै यहुदिहरु र यहुदि धर्म मान्या अरु जातिका मान्ठहरु पावल र बारनाबासको पछाडि लाग्या। तेइपछि पावल र बारनाबासले तिनुहरुकन स्हुम्जाउँनै जैलेपुनि परमेसोरको दयामै रैरनु भुनि बिन्ति गर्या।
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।
कोइ धार्मिक मान्ठहरुले स्तिफनसकन ल्हियार गडाल्या, तब तेइको निम्ति ठुलो सोक गर्या।
अनि साउल तुरुन्तै सबाघरहरुमै गैकन, “इसु परमेसोरका छोरा हुन्” भुनि मान्ठहरुकन स्हुनाउन लाग्यो।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।