16 सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
अनि स्हबै एथेन्सका मान्ठहरु र ताँइ बैन्या बिदेसिहरुले अरु कुडामै भुन्दा नौला नौला कुडा भुन्न्या र स्हुन्न्या गरि दिन काट्टाछिया।
क्यानकि मु घुमघाम गद्दै जाँदा तुमिहरुको पुजा गन्न्या ठौरहरु देख्याँ। मोइले बेदिमै पुनि यइथो देख्याँ, ‘नरया देउताको निम्ति’ भुनि लेख्या रैछ। यइबिअ तुमिहरुले नरइकन पुज्या परमेसोरको बार्यामै मोइले भुन्नैछु।
तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।
अब स्हुन, मुकन पबित्त आत्माले भुन्या उन्सार बाद्य भयार यरुसलेममै जानैछु, ताँइ मुकन क्या कैथो हुन्या हो मुकन केइ पुनि थाँ नाइ।
यइबिअ तुमिहरुबाट छुट्टिकन बैन नराम्मो लाग्या हुनाले, मु र सिलास एथेन्समै एक्लै बैन राजि भयौं,