15 अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
तेइ देखिकन बिसासि दाजुभाइहरुले पावलकन तुरुन्तै समुन्द्रका छइलति पठाइदिया। तर सिलास र तिमोथि बेरिया सहरमै बस्या।
सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो।
अनि स्हबै एथेन्सका मान्ठहरु र ताँइ बैन्या बिदेसिहरुले अरु कुडामै भुन्दा नौला नौला कुडा भुन्न्या र स्हुन्न्या गरि दिन काट्टाछिया।
तेइबिअ पावलले अरियोपागस भुन्न्या सबाको अगाडि ढुक्यर भुन्या, “एथेन्सका मान्ठौ, तुमिहरु स्हबै कुडामै जात्ति धर्मि रैछौं भुन्न्या मोइले थाँ पाया।
तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।
सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।
यइबिअ तुमिहरुबाट छुट्टिकन बैन नराम्मो लाग्या हुनाले, मु र सिलास एथेन्समै एक्लै बैन राजि भयौं,
अर्तिमास या तुखिकसकन मोइले तुमिति पठाउना बित्तिकै, तुमि निकोपोलिस सहरमै मोइति स्हाँटा आउन्या कोसित् गर्या। क्यानकि ताँइ हिउँद काट्न्या निदो गर्याछु।