तर तिनुहरुले पावल र सिलासकन फेला पाड्यानुन्। यइबिअ तिनुहरुले यासोन र प्रभुकन बिसास गन्न्या अरु दाजुभाइकन रक्छुदै सहरका हाकिमहरुति ल्हियार भुन्या, “पावल र सिलासले सुन्सार भरि दुख दिया छुन् जो अइले हाम्मो सहरमै पुनि आयाछुन्।
सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्यामै स्हुनाउन्या काम गर्या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन् भुनि बुजाउन्या काम गर्या।