13 अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
तुमिहरु क्या स्हुम्जुदाछौ कि मु धत्तिमै सान्ति ल्याउन आयाँ? होइन, मु तुमिहरुकन भुन्दोछु, बतु मु फाटो ल्याउन आयाँ।
तर बिसास नगन्न्या यहुदिहरुले अरु जातिका मान्ठहरुकन उस्कायर बिसास गन्न्या दाजुभाइहरुको बिरोद गन्न लाग्या।
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो।
पावल र सिलासकन प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्यापछि यहुदिहरुको सबाघर भित्त पस्या।
तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या।
तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
भाकल गर्या सात दिन पुरा हुन लाग्या छियो, तेइबेला एसिया ठौरा यहुदिहरुले पावलकन मुन्दिरमै देख्यार स्हबै मान्ठहरुको भिडकन उस्कायार पावलन पक्ड्या।
तब तिनुहरुले जुन्ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्काया अनि स्तिफनसकन पक्ड्यार ठुला सबाका अगाडि ल्याया।