Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 16:8 - जुम्‍ली

8 तेइबिअ तिनुहरु माइसिया भैकन तोरोआस सहरतिर गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 16:8
6 Iomraidhean Croise  

तेइपछि हामिहरु तोरोआसबाट पानिझाँज चडेर स्‍होजै सामोथ्राके भुन्‍या ठौरमै आयौं र भोलिपल्‍ट नियापोलिस सहरमै पुग्‍यौं।


अनि माइसियाको सिमानामै पुग्‍यापछि बेथानियातिर जान्‍या मुन गर्‍या। तर इसुको आत्‍माले तिनुहरुकन जान दियानुन्।


तिनुहरु हामि भुन्‍दा अगेडि नै तोरोआसमै पुग्‍यार हाम्‍मा बिअ ढुक्‍या छिया।


तब हामिहरु अखमिरि रोटाको त्‍युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्‍म बस्यौं।


तरोआस सहरमै कार्पसका घर मोइले छोड्‌या टालो र किताबहरु, खासगरि चर्मपत्‍तरहरु तुमि आउन्‍या बेला तुमि स्‍हातै ल्‍याया।


Lean sinn:

Sanasan


Sanasan