6 पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
पैलैदेखि भया कुडा तिनुहरुले ज्या देख्याछिया तेइ तिनुले हामिकन स्हुनाया। यइथै गरि तिनुहरुले ज्या भुन्या, जो अरुहरुले यि कुडा लेख्या छुन्।
तेइबेला पत्तुरुसले दर्सनको बार्यामै बिचार गरिरया छिया, अनि पबित्त आत्माले पत्तुरुसकन भुन्या, “स्हुन, तिनजुन मान्ठले तुमिकन खोइदैछुन्।
संका नगरि तिनुहरुस्हातै जान मुकन पबित्त आत्माले भुन्या। प्रभुमै बिसास गन्न्या यिँ छ जुना भाइहरु पुनि मु स्हातै आया, र हामि स्हबै कर्नेलियसका घरभित्त पस्यौं।
अनि माइसियाको सिमानामै पुग्यापछि बेथानियातिर जान्या मुन गर्या। तर इसुको आत्माले तिनुहरुकन जान दियानुन्।
पावल ताँइ एक दुइ दिनस्हम्म बस्या। तेइपछि पावल गलातिया र फ्रिगियाको स्हबै ठौरमै जाँनै बिसासिहरुकन बिसासमै भरिला पाड्दै अक्को ठौरमै गया।
पावलले ताँइ दुइ बस्र्हस्हम्म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्ठहरुले प्रभुको बचन स्हुन्या।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
तब बेरिया भुन्न्या ठौरको पुरसको छोरो सोपात्तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।
भाकल गर्या सात दिन पुरा हुन लाग्या छियो, तेइबेला एसिया ठौरा यहुदिहरुले पावलकन मुन्दिरमै देख्यार स्हबै मान्ठहरुको भिडकन उस्कायार पावलन पक्ड्या।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”
एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।