40 पावल र सिलास झ्यालखानबाट निस्क्यापछि लिडियाको घरमै गया, र ताँइ प्रभुकन बिसास गन्न्या दाजुभाइस्हात भेटगाट गर्या र तिनुहरुकन आँट दिइ छुट्या।
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
अनि ताँइ हाम्मा कुडा स्हुन्न्याहरुमद्दि परमेसोरको भक्ति गन्न्या लिडिया नाउँ गर्याइ स्हैनि छि। तेइ थिआटिरा भुन्या ठौरबाट आइकन फिलिप्पिमै राता र हरिया रङका टाला बेइन्या काम गद्दिछि। पावलले भुन्या कुडा राम्मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।
लुस्त्रा र आइकोनिया सहरका बिसासि दाजु भाइहरुले तिमोथिकन राम्मा मान्ठ हुन भुनि भुन्दाछिया।
ताँइबाट छुट्यापछि पत्तुरुस र युहन्ना आम्ना बिसासि स्हात्याहरुति आया, र मुख्य पुजारिहरु र अगुवाहरुले भुन्या स्हबै कुडाहरु तिनुहरुकन भुन्दिया।