4 अनि तिनुहरु सहर सहरमै गयार स्हबै ठौरका बिसासिहरुकन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुले गर्या निदो मान्नु भुनि स्हुनाया।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।