38 पावलले भुन्या कुडा सिपाइहरुले हाकिमहरुति गैकन भुन्या। पावल र सिलास रोमि मान्ठ हुन् भुन्न्या स्हुनेर तिनुहरुले भेइ मान्या।
“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्न्याहरु र हाकिमहरुका अगेडि ल्याउन्छुन्, तब तुमिहरुले क्यारि र क्या जबाक दिन्या, या क्या भुन्नुपर्न्या हो, झर्को नमान,
भोलिपल्ट छकलै सहरका हाकिमहरुले सिपाइहरुन, “पावल र सिलासकन छोड्डेउ” भुन्न्या आदेस दिइकन पठाया।
यइ स्हुन्ना बित्तिकै पावलकन कोर्राले हान्न र स्होद्न स्हतिया मान्ठहरुले छोड्या। अनि पावल रोमि मान्ठ रैछुन भुनि थाँ पायार सेनापतिले भेइ मान्या, क्यानकि तिनुले पावलकन स्हाङ्लाले बाँन्न लाया छिया।