प्रेरित 16:37 - जुम्ली37 तर पावलले तेइ रैबार ल्याउन्या सिपाइहरुकन भुन्या, “हामि रोमि मान्ठ हुना हुनै पुनि तिनुहरुले हामिकन केइ पुनि दोस फेला नपाडिकनै मान्ठहरुका अगाडि बेस्गरि कुट्या र झ्यालखानामै हुल्या, अनि अइले सुटुक्कै छोड्न खोज्याछुन्? हामि जाँदैनौ। आदेस दिन्या हाकिमहरु आपै आइकन हामिकन छोड्नु पड्छ।” Faic an caibideil |