36 तेइबिअ झ्यालखानका हाकिमले पावलकन भुन्या, “तुमि र सिलासकन छोड्दिनु भुनि सहरका हाकिमहरुले आदेस दियाछुन्। तेइबिअ तुमिहरु खुसि हुँदै जाउ।”
अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।”
ताँइ तिनुहरु मथ्थै दिन बस्या र ताँइका बिसासि दाजुभाइहरुले तिनुहरुकन यरुसलेमको मन्डलिमै जान्या बेला राम्मरि जाउ भुनि पठाया।
तिनुहरुले पावल र सिलासकन डिङ्लाले बेसगरि कुट्यार झ्यालखानामै हाल्दिया र झ्यालखानका हाकिमले यिँ दुबै जुनाकन निक्लुन नस्हक्न्या गरि थुन भुन्या।
अनि झ्यालखानका हाकिम ढुल्याबाट ब्युँज्या। तेइबेला स्हबै धेलाहरु उग्ड्या देख्यार स्हबै कैदिहरु भागिगया स्हुचि आपै काटियर मन्नाबिअ तरबार गाड्या।
भोलिपल्ट छकलै सहरका हाकिमहरुले सिपाइहरुन, “पावल र सिलासकन छोड्डेउ” भुन्न्या आदेस दिइकन पठाया।