35 भोलिपल्ट छकलै सहरका हाकिमहरुले सिपाइहरुन, “पावल र सिलासकन छोड्डेउ” भुन्न्या आदेस दिइकन पठाया।
“जब तिनुहरुले तुमिहरुकन सबाघरहरुमै, सासन गन्न्याहरु र हाकिमहरुका अगेडि ल्याउन्छुन्, तब तुमिहरुले क्यारि र क्या जबाक दिन्या, या क्या भुन्नुपर्न्या हो, झर्को नमान,
तेइपछि हाकिमले पावल र सिलासकन आम्ना घर ल्हि खच्च ख्वाया। तिँ र तिनुका झानले परमेसोरकन बिसास गर्या हुनाले स्हबै खुसि भया।
तेइबिअ झ्यालखानका हाकिमले पावलकन भुन्या, “तुमि र सिलासकन छोड्दिनु भुनि सहरका हाकिमहरुले आदेस दियाछुन्। तेइबिअ तुमिहरु खुसि हुँदै जाउ।”
पावलले भुन्या कुडा सिपाइहरुले हाकिमहरुति गैकन भुन्या। पावल र सिलास रोमि मान्ठ हुन् भुन्न्या स्हुनेर तिनुहरुले भेइ मान्या।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।