तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
जब तिनुहरु पानिबाट बाइर निस्क्या, तब प्रभुको आत्माले फिलिपकन पक्डेर ल्हिया, र तेइ नपुंसकले फिलिपकन फेरि देख्योन, र तेइ खुसि हुँदै आम्नो बाटो लाग्यो।