32 अनि पावल र सिलासले तिँ र तिनुका घरमै भया जति स्हबैकन प्रभुको बचन स्हुनाया।
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”
हाकिमले तेइ रात दुबै जुनकन आम्ना घर ल्हियार घा पोछि दिया। अनि तिँ र तिनुका झानले तुरुन्तै बप्तिस्मा ल्हिया।
यइबिअ तुमिहरुकन हामिले माया गर्या हुनाले हामिहरुले परमेसोरको राम्मो रैबार मात्तै हैन, तर हाम्मो परान पुनि तुमिहरुका लेखि दिन राजि भयौं, क्यानभुन्या तुमिहरु हाम्मा लेखि प्यारा छियौ।