31 तिनुहरुले भुन्या, “प्रभु इसुकन बिसास गर अनि तुमि र तुम्मा झानले मुक्ति पाउन्याछौं।”
बिसास गन्न्या र बप्तिस्मा ल्हिन्याले उद्दार पाउन्याछ, तर बिसास नगन्न्या दोसि हुन्याछ।
तर हामि बिसास गद्दाछौं, इसु प्रभुको अनुग्रबाट हामिले उद्दार पायाछौं, जस्हरि तिनुहरुले पुनि पाया छुन्।”
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।
अनि पावल र सिलासले तिँ र तिनुका घरमै भया जति स्हबैकन प्रभुको बचन स्हुनाया।
सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्या, र कोरिन्थिका एतिका मान्ठहरुले पुनि पावलको बचन स्हुन्यार प्रभुमै बिसास गर्या, र बप्तिस्मा ल्हिया।
इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”