3 तब तिमोथिकन पावलले आपुस्हात ल्हिन्या इछ्या गर्या अनि ताँइका यहुदिहरुकन बादा नहोस् भुनेर खतना गर्या। क्यानभुन्या तेइका बाबा ग्रिक हुन भुन्या कुडा ताँइका स्हबै यहुदिहरुकन थाँ छियो।
तर अरु जातिका मान्ठहरुकन यइथो कुडा लेखिदेउ, तुमिहरुले देउताकन पुज्या खान्या कुडा नखानु, बेबिचार नगन्नु, अनि घाँटि निमुठि मार्या पसुको सेकार र रगत पुनि नखानु।
बारनाबासले मर्कुस भुनिन्या युहन्नाकन आपुस्हातै ल्हिन्या इच्छ्या गर्या।
तर पावलले आपुकन सायता गन्न सिलासकन छान्या, तेइपछि प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले तिँ दुबै जुनाकन परमेसोरका हातमै स्हुम्पि दिया अनि ताँइबाट छुट्या।