28 यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”
तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
अनि झ्यालखानका हाकिम ढुल्याबाट ब्युँज्या। तेइबेला स्हबै धेलाहरु उग्ड्या देख्यार स्हबै कैदिहरु भागिगया स्हुचि आपै काटियर मन्नाबिअ तरबार गाड्या।
हाकिमले यइ स्हुन्योर बत्ति मागि दगुड्डै भित्त आयो, र भेइले काम्दै पावल र सिलासका खुट्टामै घोप्ट्या पड्यो।
याद राख, कैकनै नराम्मा कामको स्हट्टा नराम्मो नगरोस्, तर एकाले अक्काकन र स्हबैस्हात उकुरि भलो गन्न्या निदो गर।