27 अनि झ्यालखानका हाकिम ढुल्याबाट ब्युँज्या। तेइबेला स्हबै धेलाहरु उग्ड्या देख्यार स्हबै कैदिहरु भागिगया स्हुचि आपै काटियर मन्नाबिअ तरबार गाड्या।
हेरोदले पत्तुरुसकन खोइन पठाया, तर पत्तुरुसकन काँइ पुनि फेला पाड्यानुन्। तेइबिअ झ्यालखानामै हेराल्ला लाग्या सिपाइहरुकन स्होदपुछ गर्या तर केइ पुनि जबाक नदिया हुनाले तिनुहरुकन मार्न लाया। अनि हेरोद यहुदिया छोडि कैसरिया सहर गैकन ताँइ बैन लाग्या।
यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”
तेइबिअ झ्यालखानका हाकिमले पावलकन भुन्या, “तुमि र सिलासकन छोड्दिनु भुनि सहरका हाकिमहरुले आदेस दियाछुन्। तेइबिअ तुमिहरु खुसि हुँदै जाउ।”