26 तेइबेलै एक्कासि ठुलो भुइँचालो आयो। तब झ्यालखानका जगहरु हल्याया, स्हबै धेला उग्ड्या र कैदिहरुकन बान्या स्हाङ्लाहरु फुक्या।
जब पैलो ठौरमै र दोर्स्हो ठौरमै लाग्या सिपाइहरुकन न्हाँगेर सहरमै पैन्या फलामे धेलामै पत्तुरुस र सोर्गका रैबार्या पुग्या, अनि तेइ धेलो आपै उग्ड्यो र तिनुहरु बाइर निक्लिया र एक गल्लि पर गयापछि सोर्गका रैबार्याले पत्तुरुसकन छोडिगया।
एक्कासि प्रभुका एक सोर्गका रैबार्या देखिया र झ्यालखानका कोठा उज्यालो भया, अनि सोर्गका रैबार्याले पत्तुरुसको कुम हल्लाउँदै, “स्हाँटा उठ!” भुनेर उठाया। तेइबेला पत्तुरुसका हातमै बान्या स्हाँङ्लाहरु चुँडियर छत्तिया।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,